एजेन्सी, ११ चैत । अमेरिकामा बन्दुक नियन्त्रणको माग गर्दै विरोध प्रदर्शन भैरहेको छ । हाम्रो जिन्दगीका लागि प्रदर्शन भन्ने नारासहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । वासिङटनमा भएको प्रदर्शनमा झण्डै पाँच लाख व्यक्ति सहभागी भएका छन् । यसबाहेक आठ सय भन्दा धेरै