२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

पहिरो प्रभावित चर्चमा दर्जनौँ विद्यार्थीको शव

१६ असोज, पालु, इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ । पहिरोबाट प्रभावित यस चर्चमा फसेका विद्यार्थीहरुको खोजीकार्य व्यापक रुपमा जारी राखिएको थियो । सो कुराको जानकारी