२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

माल्दिभ्सको नतिजा चाडै सार्वजनिक हुने निर्वाचन आयोगको दावी

१२ असोज, माले  । माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ । आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने बिहीबार जानकारी दिएको अधिकारीहरूले बताएका छन् । आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ