३२ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

चीन–अमेरिका व्यापार वार्ता अन्यौलमा

१० असोज, काठमाडौँ । चीन र अमेरिकाले विगत केही समयदेखि समस्याका रूपमा देखिँदै आएको संरक्षणवादी व्यापार नीतिले आर्थिक दृष्टिकोणले विश्वका दुई शक्तिशाली मुलुकले एक आपसमा आरोप प्रत्यारोप गर्दै अघि बढेको प्रष्ट देखिन थालेको छ । अमेरिकी र चिनियाँ सरकारले एकअर्काको देशबाट