२६ बैशाख २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

दिर्घरोगको उपचारमा चाहेजति प्रगति भएन – राष्ट्रसङ्घ

७ असोज, पेरिस ।  विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्ममा दिर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताहरुले बताएका छन् । अर्बुध रोग, मुटुरोग, मधुमेह र जटिल किसिमका श्वासप्रश्वास रोगहरुबाट सन् २०१६ मा