२६ बैशाख २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतीय सैनिक विमान दुर्घटनाबाट बच्यो

१९ असोज, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना चालकको भने सकुशल विमानबाट बाहिर निस्किेका छन् । उत्तर