नर्वेली राजा चीन आउने
२३ असोज, बेइजिङ । नर्वेका राजा हेराल्ड पाँचौँ आगामी बिहीबार चीन भ्रमणमा आउनुहुने भएको छ । नर्वेका राजा हेराल्डको भ्रमणमा दश दिन लामो राजकीय भ्रमण भएको चीनको विदेश मन्त्रालयले जनाएको छ । चीनमा रहँदा उहाँले चिनियाँ संस्कृति झल्कने ऐतिहासिक ठाउँहरूको