१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

म्यान्मारमा पत्रकारको अपिल खारेज

१० बैशाख, नेपिढ, म्यान्मार । म्यान्मारको सर्वोच्च अदालतले दुई जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ । रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य सूचना सङ्कलन गरेको भन्दै म्यान्मार सरकारले उनीहरुलाई सात वर्षको जेल