सिरियाको राकामा अमेरिकी नेतृत्वको सैन्य कारबाहीमा एक हजार ६०० सर्वसाधारणको मृत्यु
बेरूत, लेवनान, १२ वैशाख । सिरियाली शहर राकामा अमेरिकी सैन्य नेतृत्वमा सन् २०१७ मा भएको हवाई तथा स्थल कारबाहीमा चार महिनाको अवधिमा एक हजार ६०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको एअन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्गठनहरूले बिहीबार जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।