११ बैशाख २०८१, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

लिबियामा भिडन्त, ३२ जनाको मृत्यु

२५ चैत, त्रिपोली । लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत