१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु

१६ बैशाख, बाल्टीमोर । संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिनुभयो ।