१४ बैशाख २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

१३ चैत, संयुक्त राष्ट्रसंघ । यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ । किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार मङ्गलबार