१२ बैशाख २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदायसँग परामर्श गर्ने

७ चैत, वासिङ्टन । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्श गर्नुहुने भएको छ । उहाँले अफगास्तिानका लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतहरुसँग भेटवार्ता र परामर्श गर्नुहुने भएको छ । उहाँले हाल जारी रहेको