२४ बैशाख २०८१, सोमबार
अन्तर्राष्ट्रिय समाचार

ब्राजिलको एक विद्यालयमा गोली चल्दा दशको मृत्यु

३० फागुन, साओ पाउलो, ब्राजिल । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । गोली लागेर