१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

झडपमा परी सात प्रहरी मारिए

१४ चैत, कलात । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा तालिबान लडाकू समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपमा परी कम्तीमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएको छ । जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त