१२ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर

२३ फागुन, शेनजेन । सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ । हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको