५ जेष्ठ २०८१, शनिबार
अन्तर्राष्ट्रिय समाचार

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए

२७ फागुन, कायरो । इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले