१० फाल्गुन २०८२, आइतबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न, वार्ता निकै “रचनात्मक”

१५ चैत, बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् ।