१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु

बेइजिङ, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई