गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन
सान साल्भाडोर, १५ फागुन । एल साल्भाडोरको कङ्ग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानूनलाई अनुमोदन गरेको छ, तर राष्ट्रपति नायिब बुकिलीले प्रस्तावित कानुनमाथि विशेषाधिकार (भिटो) प्रयोग गर्ने चेतावनी दिनु