१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

इरानमा कोरोना भाइरसबाट १२ जनाको मृत्यु

इरान, १२ फागुन । इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुनेको व्यक्तिको संख्या १२ पुगेको संसदका एक प्रवक्ताले बताएका छन् । संसदको बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाई उद्धृत गर्दैै अर्ध सरकारी समाचार संस्था इस्नाले भाइरसको सङ्क्रमण ४७