२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

तिरुवन्थपुरम, केरला, २७ माघ । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । विभागले ३४५ जनाको रगतको नमुना परीक्षण