११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइल्याण्डको विश्वास

२२ माघ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार थाइ विदेशमन्त्री डोनले