२३ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

शाङ्घाईका मुख्य पर्यटकीय आकर्षक स्थानहरु खुला

शाङ्घाई, ३ चैत । चीनको शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला गरिएको हो । शाङ्घाई वन्यजन्तु निकुञ्ज सोमबारदेखि सर्वसाधारणका लागि खुला