२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

निकारागुआमा कोरोना भाइरसको पहिलो सङ्क्रमण

मानागुआ, ६ चैत । मध्यअमेरिकी अमेरिकी मुलुक निकारागुआले बुधबार कोभिड–१९ को सङ्क्रमणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिनु भएको छ । निकारागुआका यी नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताउनु भएको छ