११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

कोरोनाका कारण ६ हजार ६०० बढीको मृत्यु, १ लाख ६७ हजार ५११ जना संक्रमित

एजेन्सी, ४ चैत । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो