२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

कोरोनाबाट भारतमा ५१२ जना सङ्क्रमित

नयाँ दिल्ली, १२ चैत । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । सङ्क्रमितमा ४० जना भने उपचारपछि घर