कोरोना भाइरसको महामारी : इटालीमा एकैदिन ८१२ को मृत्यु, स्पेनमा ५३७
एजेन्सी, चैत १७ । कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएको इटालीमा सोमबार एकैदिन मात्र संसारमै सबैभन्दा बढी संक्रमणका कारण ८१२ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण ११५९१ को ज्यान गइसकेको छ भने १ लाख १ हजार