१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

कोरोनाभाइरसबाट निको भएकी महिलाः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

न्यूयोर्क, २१ चैत । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास