११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

तिहाड जेलबाट ३५६ कैदीहरु अन्तरिम जमानीमा रिहा

नयाँदिल्ली, १६ चैत । भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको सुनुवाईका क्रममा रहेका