२३ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

तालिबानको आक्रमणमा परी १९ जना मारिए

एजेन्सी, १७ चैत । अफगानिस्तानको दुई ओटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरु मारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा