१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

चीनमा फेब्रुअरीमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

बेइजिङ, २९ फागुन । कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो । चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) अनुसार यस वर्षको