एजेन्सी, १४ वैशाख । विश्वव्यापी महामारीकाको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को कारण पछिल्लो १६ दिनमा विश्वमा १ लाख मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५