दिल्लीमा विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन मुख्यमन्त्रीको आग्रह
नयाँ दिल्ली, २१ वैशाख । दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गर्नुभएको छ । “कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५०