२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

युरोपमा लकडाउन खुकुलो बनाउन पहल शुरु

म्याड्रिड, २१ वैशाख । कोरोना भाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् । सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र बस्न बाध्य स्पेनी