२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

नेपालका लागि पूर्व बेलायती राजदूत मोरिस बेपत्ता

लण्डन, २८ वैशाख । नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता हुनुभएको छ । लण्डनको प्रहरीले उहाँ हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ । बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजी