१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

चीनमा थप १५ जना कोरोना भाइरसबाट सङ्क्रमित

बेइजिङ, २ जेठ । चीनमा पछिल्लो समय कोरोना भाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा