१२ असार २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो

नयाँ दिल्ली, ३ जेठ । गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा शुक्रबार