११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार नाघ्यो

नयाँ दिल्ली, १ जेठ । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ