विश्वमा कोरोना भाइरसबाट ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु र ८२ लाख ६५ हजार भन्दा बढी संक्रमित
जेनेभा, स्वीट्जरल्याण्ड, ३ असार । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो