५ श्रावण २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु

मोगादिशु, १ असार । सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भिषण सैन्य कारबाहीमा अल–शबाबका १३ जना लडाकूको मृत्यु भएको छ । सोमाली सेनाका प्रवक्ता अलि मोहमदले स्थानीयबासीले दिएको सूचनाका आधारमा सैन्य कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले जुबाको