११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

बेलायतमा कोरोना भाइरसको अवस्थामा सुधार, जर्मनीमा संक्रमित बढे

बर्लिन, ५ असार । बेलायतमा कोरोना भाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ । अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् । बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी ४ बाट ३ मा