१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने

सिड्नी, ११ असार । अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोना भाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो । अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई