५ श्रावण २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या

१६ असार । भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ । उनीमाथि सन् २०१९ को