१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

इन्डोनेसियामा डुङ्गा दुर्घटना नौ बेपत्ता

९ असार । इन्डोनेसियाको सुमात्रा द्वीपमा भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको वेपत्ता भएका सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । अत्यन्त खराब मौसमको कारण उनीहरुको खोजी कार्य पनि कठिन भएको बताइएको छ । सो द्वीपको उत्तरपश्चिम तटीय