१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

भारत र चीन बीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

नयाँ दिल्ली, ३ असार । भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा