११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

कोरोना अपडेटः विश्वभर ४ लाख ८५ हजारको मृत्यु

११ असार, एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख