२३ बैशाख २०८१, आइतबार
घटना

बैतडीमा आफ्नै छोरी र आमालाई बलात्कार गर्ने २ जना पक्राउ

बैतडी, ३१ असार । बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको हो । मङ्गलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई