१३ बैशाख २०८१, बिहिबार
घटना

चीनमा आएको भिषण बाढीमा परी ठूलो जनधनको क्षति

बेइजिङ, २९ असार । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ । यो