५ जेष्ठ २०८१, शनिबार
घटना

साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को निधन

काठमाडौँ, ३ साउन । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मनुभएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो । उहाँ